पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई लक्षित गरि बम प्रहार !!

<span class='c1'>पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई</span> <span class='c2'>लक्षित गरि बम प्रहार !!</span>

पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई लक्षित गरि बम प्रहार भएको छ ।  मोरङको वुढिगगा गाउपालिकाको कोहलपुर ६ नम्बर वडा पण्डितलाई लक्षित गरि बम प्रहार भएको उनकै साथमा रहेका युवा नेता वासिम आलमले आवर बिराटनगरलाई बताए ।

उक्त घटनामा पुर्व मन्त्री लालबाबु पण्डित लगायत सबै सुरक्षित रहेको पनि आलमले जानकारी दिए ।  यस अघि पनि बिभिन्न उमेद्वारलाई लक्षित गरि बम प्रहार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्