मोरंग जिल्लाको मतगणना आज बिहान ९ बजेबाट सुरु गरिने

<span class='c1'>मोरंग जिल्लाको मतगणना आज बिहान</span> <span class='c2'>९ बजेबाट सुरु गरिने</span>

बिराटनगर मङ्सिर २२ , मोरंग जिल्लाको मतगणना आज बिहान ९ बजेबाट सुरु गरिने भएको छ । बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले आवर बिराटनगरलाई जानकारी दिए ।

६ वटा प्रतिनिधि तथा १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङ  ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेकोमा ६५  प्रतिशत मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्