बिराटनगरलाई प्रदेशको राजधानी बनाउन नेता लालबाबु पनि तातिए

बिराटनगरलाई प्रदेशको राजधानी बनाउन नेता लालबाबु पनि तातिए

बिराटनगर पुष ८ , बिराटनगर महानगरपालिकालाई प्रदेश नम्बर १ को राजधानी बनाउन नेकपा एमालेका नेता लालबाबु पण्डित पनि तातिएका छन् । उनले आज बालकोटमा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के.पी शर्मा ओलिसंग भेट गर्दै बिराटनगर राजधानी हुन् उपयुक्त रहेको हुनाले राजधानी बनाउनुपर्नेमा जोड दिएका थिए । यस्तै उनले क.झलनाथ खनाललाई पनि राजधानी बिराटनगर बनाउन आग्रह गरेका थिए । दुवै नेताले बिराटनगरलाई राजधानी बनाउन सकारात्मक रहेको पण्डित संगै रहेका एमालेका युवा नेता वासिम आलमले आवर बिराटनगरलाई बताए ।

नेता पण्डितले पार्टी अध्यक्ष ओलि र नेता खनाललाई उनको किताब उपहार दिदै बिराटनगरलाई बिरहतर बिराटनगर घोषणा संगै प्रदेस न १  को राजधानी बनाउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्