विराटनगरबाट लागूऔषधसहित तीन युवा समातिए

<span class='c1'>विराटनगरबाट लागूऔषधसहित तीन</span> <span class='c2'>युवा समातिए</span>

विराटनगर-१५ र १२ बाट लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सुनसरी धरान-८ बस्ने १८ बर्षिय राकेश प्रधान, मोरङ पथरी नगरपालिका-१० बस्ने १८ बर्षिय जेनिस थापा र मोरङकै सुन्दरहरैचा नगरपालिका-६ बस्ने१८ बर्षिय सागर प्रसाईलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट लागूऔषध एभिल-१० एम्पुल, डाईजेल्याव-१० एम्पुल, लुपिजेसिक-१० एम्पुल र नाईटोसन २७७ चक्कीबरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्