सन्दिप लामिछानेले अाइपिएल खेल्ने, दिल्लि डेयर डेभिल्सले किन्याे (BREAKING NEWS)

सन्दिप लामिछानेले अाइपिएल खेल्ने, दिल्लि डेयर डेभिल्सले किन्याे (BREAKING NEWS)

नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेले अाइपिएल खेल्ने भएका छन् । उनलाइ देल्ली डेयर डेभिल्सले २० लाख भारूमा किनेकाे छ ।

रिक्कि पाेन्टिगं मेन्टर रहेकाे देल्लीले उनलाइ सुरूवाती रकममै किनेकाे हाे । नेपालबाट अाइपिएलमा प्रतिनिधित्व गर्ने लामिछाने पहिलाे खेलाडी बन्न पुगेका छन् । सन्दिपकाे क्षमता बुझेर उनलाइ लगातार रूपमा समर्थन गर्दै अाएका अष्ट्रेलियन खेलाडी माइकल क्लार्कसँगै खेलेका पाेन्टिगंले उनलाइ अाफ्नाे टाेलीमा छनाैट गरेपछि क्लार्ककै प्रयासमा सन्दिप टिममा अटाएकाे अनुमान लगाइएकाे छ । क्लार्कले अाफ्नाे ट्विटर एकाउन्टमा सन्दिपलाइ समर्थन गर्दै 'यदि म कुनै टिमकाे छनाैटकर्ता भएकाे भए सन्दिप जस्ताे प्रतिभालाइ लिने थिए' भनेर केहि दिन अघि मात्र ट्विट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्