विराटनगरमा कोशेली महोत्सव सकियो (पत्रपत्रिकाबाट)

<span class='c1'>विराटनगरमा  कोशेली</span> <span class='c2'>महोत्सव सकियो (पत्रपत्रिकाबाट)</span>

विराटनगर, १७ माघ ।
विराटनगरमा जारी कोशेली महोत्सव सकिएको छ । एक करोड ५० लाखको कारोवार गदैृ कोशेली महोल्सव सकिएको हो । उद्योग संगठन मोरङको महिला उद्यमी समिति र नेपाल युवा उद्यमी मञ्चको आयोजनामा महोत्वको आयोजना गरिएको हो । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले ५० लाखको कारोवार हुने अपेक्षा गरिएकोमा दैनिक कारोवार हेर्दा एक करोड ५० लाखको कारोवार हुनुले ब्यवसायिलाई हौस्याएको बताउनुभयो । (उद्घोष दैनिकमा खबरछ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्