ओवि मिडीयाका बोर्ड अफ डाईरेक्टर सरोज जर्मनीको बिश्वविद्यालयद्धारा ग्रेजुएट

<span class='c1'>ओवि मिडीयाका बोर्ड अफ डाईरेक्टर</span> <span class='c2'>सरोज जर्मनीको बिश्वविद्यालयद्धारा ग्रेजुएट</span>

विराटनगर १९ माघ । ओवी मिडियाका बोर्ड अफ डाईरेक्टर सरोज लम्साल जर्मनीको लिपेजिङ बिश्वविद्यालयबाट स्पोर्ट्स म्यानेजमेन्टमा २०१७/०१८ को आइटीके कोर्षमा ग्रेजुएशन गरेका छन् ।

[caption id="attachment_46875" align="aligncenter" width="960"] ओवी मिडीयाका बोर्ड अफ डाईरेक्टर सरोज लम्साल[/caption]

नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाका अनुसार नेपाली महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले बास्केटब तथा विराटनगरका सरोज लम्सालले स्पोर्ट्स म्यानेजमेन्टमा २०१७/१८ को आइटीके कोर्ष पुरा गरेका हुन् ।

विश्व बिद्यालयले आयोजना गरेको समारोहमा नेपाल ओलम्पिक कमिटीका महासचिव शेर्पालाई लिपेजिङ विश्वविद्यालयले डिन मार्टिन तथा प्रबन्ध निर्देशक डानीयल निकर्टको उपस्थितमा खेलकुद प्रशिक्षण र खेलकुद ब्यबस्थापनमा दशक भन्दा बढी समयको योगदानको कदर गर्दै प्रसंशापत्र प्रदान गरेकोे छ । सो अबसरमा नेपाललाई थप छात्रबृत्तीको प्रतिबद्धता दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्