रंगेलीमा एकै दिन तीन जनाले गरे आत्महत्या

<span class='c1'>रंगेलीमा एकै दिन तीन</span> <span class='c2'>जनाले गरे आत्महत्या</span>

बिराटनगर माघ २१ , मोरङको रंगेलीमा एकै दिन तीन जनाले आत्महत्या गरेका छन्  । रंगेलीका प्रहरी प्रमुख सन्जिबबाबु खड्काका अनुसार धन्पालथान २ बस्ने २४ बर्षिय राधादेवी साह , रतुवामाइ ३ का ४० बर्षीय मदनलाल सिंह र सुनवर्ति ५ बस्ने ६० बर्षिय रामदेव ऋषिदेवले आत्महत्या गरेको जानकारी दिए ।

आत्महत्या गर्ने साह र ऋषिदेवले झुन्डिएर र सिंहले विष सेवन गरेर आत्महत्या गरेका थिए  । उनीहरुले किन आत्महत्या गरे भन्ने पूर्ण जानकारी नआएको र शव पोस्टमार्टमका लागि पठाइएको खड्काले बताए ।

पछिल्लो समय आत्महत्याका घटना दिनानुदिन बढी रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्