विराटनगरको वसपार्कमा ट्रक र स्कारपियो यसरी ठोक्कियो

<span class='c1'>विराटनगरको वसपार्कमा ट्रक र</span> <span class='c2'>स्कारपियो यसरी ठोक्कियो</span>

विराटनगर, २२ माघ । विराटनगरको बसपार्कमा ट्रक र स्कारपियो ठोक्किएको छ। महेन्द्रचोक तर्फ जाँदै गर्दा ट्रकलाई ओभरटेक गर्ने क्रममा स्कारपियोलाई ट्रकले ठक्कर दिएको हो । ना५ख १९१४ नम्बरको ट्रकले को२च २१ नम्बरको स्कारपियोलाई ठक्कर दिएको हो ।

                                                                                           फोटो: राजु लम्साल /स्काई एफ.एम.

स्कारपियोमा एमालेका सुनसरी जिल्लाका सांसद प्रतिक भण्डारीलगायतका अन्य संसद चढेका थिए । एमाले पार्टी कार्यालय विराटनगरवाट फर्किने क्रममा स्कारपियोलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । स्कारपियोको छेउको भाग कुच्चिएको भएपनि अन्य कुनै ब्यक्ती घाइते नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्