विराटनगरको ल्याण्डलाईन टेलिफोनमा अबरोधै अबरोध

<span class='c1'>विराटनगरको ल्याण्डलाईन टेलिफोनमा</span> <span class='c2'>अबरोधै अबरोध</span>

विराटनगर, २४ माघ ।
विराटनगरमा भईरहेको नाला तथा सडकको निर्माण तथा चोरीका कारण टेलिफोन पटक पटक अबरोध आउने गरेको छ । टेलिफोनमा आउने अबरोधका कारण उपभोक्ता समस्यामा रहेको बताउँछन् । नेपाल टेलिकम क्षेत्रीय कार्यालय बिराटनगरका अनुसार रानी क्षेत्रका उपभोक्ताले एक बर्ष देखि नियमित टेलिफोन प्रयोग गर्न पाएका छैनन् । नेपाल टेलिकम विराटनगरका कार्यालय प्रमुख श्यामनारायण साहले विराटनगरमा २२ हजार ६ सय लाईनको क्षमता भएपनि चालु अबस्थामा भने १० हजारको हाराहारीमा मात्र रहेको जानकारी दिए ।
ल्याण्डलाईन लाईनमध्ये रानी, रोडशेषचोक, तिनपैनी, रंगेली टंकीसिनवारी, कर्सिया, रमाईलो, सिजु्वा झोराहाट, हरैचा र नेताचोक लगायतका टेलिफोन लाईनहरु विराटनगरबाट नै हेर्ने गरिएको छ । (उद्घोष दैनिकमा खबर छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्