मेरिल्याण्ड कलेज बिराटनगरमा रोजगारी मेला सफलतापुर्वक सम्पन्न 

मेरिल्याण्ड कलेज बिराटनगरमा रोजगारी मेला सफलतापुर्वक सम्पन्न 

बिद्यार्थीहरुले आफ्नो पढाइ सकेपछी आफ्नो क्षमता अनुसारको रोजगारीको वातावरण सिर्जना गर्न उक्त रोजगारी मेलाले महत्वपूर्ण भूमिका खेल्ने कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए । प्रभु म्यानेजमेन्टका प्रोजेक्ट म्यानेजर केशवराज आचार्यले बिद्यार्थीहरुका लागि गरिएको यस्तो कार्यक्रमले उनीहरुको क्षमता जाच्न मदत पुगेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्