मोरङको  पथरीमा श्रीमानद्धारा श्रीमतीको हत्या, श्रीमान फरार

<span class='c1'>मोरङको  पथरीमा श्रीमानद्धारा श्रीमतीको</span> <span class='c2'>हत्या,  श्रीमान फरार</span>

मोरङ, २८ माघ ।
मोरङको पथरी–शनिश्चरेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। पथरी–शनिश्चरे नगरपालिका ९ श्याम चौक बस्ने ३४ वर्षीय चन्द्र बहादुर लिम्बुले ३० वर्षीया पत्नी तुलसा लिम्बुलाई शनिबार साँझ खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटना लगतै लिम्बु फरार भएकाले उनको प्रहरीले खाजी गरिरहेको जनाएको छ। घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्