बन्दको अवज्ञा गरेको भन्दै विराटनगरको २ स्थानमा आगजनी

<span class='c1'>बन्दको अवज्ञा गरेको भन्दै</span> <span class='c2'>विराटनगरको २ स्थानमा आगजनी</span>

बिराटनगर फाल्गुन ८ , आज बिहानै बन्दको अवज्ञा गरेको भन्दै विराटनगरको २ स्थानमा आगजनी गरिएको छ । नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि आगलागी गरेर कारबाही गरेका  हुन् ।

उक्त पार्टीले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई‘विकास’लगायत टोलीलाई आइतबार बिराटनगरबाट बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आज नेपाल बन्द गर्न बाध्य भएको बताएको छ ।(न्युज २४ को सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्