एमालेसँग पार्टी एकता गर्ने सहमति भएसँगै नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने

<span class='c1'>एमालेसँग पार्टी एकता गर्ने सहमति भएसँगै</span> <span class='c2'>नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने</span>

पार्टी एकताबारे सहमति नभएपछि माओवादीले केपी ओली प्रधानमन्त्रीको रुपमा शपथ लिँदा आफ्ना नेताहरुलाई मन्त्रिपरिषद्मा पठाएको थिएन । यसैकारण प्रधानमन्त्री ओलीले आफ्नै पार्टीबाट लालबाबु पण्डित र थममाया थापालाई मात्रै मन्त्रीमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्