सिधान्त लोहनी एक लाखमा रुपन्देही च्यालेन्जर्समा आबद्ध

<span class='c1'>सिधान्त लोहनी एक लाखमा</span> <span class='c2'>रुपन्देही च्यालेन्जर्समा आबद्ध</span>

बिराटनगर फाल्गुन ९ , बिराटनगरका सिधान्त लोहनी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनबाट रुपन्देही च्यालेन्जर्समा आबद्ध भएका छन् । उनलाई अधिकतम १ लाखमा रुपन्देहीले आफ्नो टिममा अनुबन्धित गरेको हो ।

उनलाई बिराटनगर किंग्सले पनि लिन खोजेपनि लक्की ड्रमा रुपन्देही च्यालेन्जर्समा उनि परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्