डीपीएलको अक्सनबाट को-को छानिए बिराटनगर किंग्समा ? टिम सहित

डीपीएलको अक्सनबाट को-को छानिए बिराटनगर किंग्समा ? टिम सहित

सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनबाट ७२ खेलाडी बिक्री भएका छन् । राजधानीमा बुधबार भएको अक्सनमा सहभागी ६ टोलीले ७२ खेलाडीलाई खरिद गरेका हुन् ।

टिम सौराहाका सोमपाल कामी, अत्तरियाका दिपेन्द्र सिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल, बिराटनगरका पारस खड्का र महेन्द्रनगर युनाइटेडका रणनैतिक खेलाडीमा विनोद भण्डारी यसअघि नै छनोट भएका थिए ।

टि–२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा पत्येक टिमले अन्य टिमसँग १–१ खेल खेल्ने छन् । शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्ने छन् । त्यसमा पहिलो र दोस्रो हुने टिमबीचको खेलबाट विजेता टिम फाइनलमा पुग्ने छ । पराजित हुने टिम तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन् ।

धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा चैत १७ गतेदेखि वैशाख १ सम्म डीपीएल सञ्चालन हुनेछ ।

बिराटनगर किंग्सको टिम :

टिम मालिक : पारस लुनिया 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्