सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त

सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् ।

न्याय परिषद सचिवालयले शीतल निवास पुगेका पराजुलीलाई पदमा नरेहेको भन्दै पत्र थमाएको हो । उनले राष्ट्रपति भण्डारीलाई सपथ खुवाउन नपाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्