मोरङको चिसाङ खोला नजिकै यस्तो कार दुर्घटना (फोटो सहित )

<span class='c1'>मोरङको चिसाङ खोला नजिकै यस्तो</span> <span class='c2'>कार दुर्घटना (फोटो सहित )</span>

विराटनगर, ६ चैत ।
मोरङको चिसाङ खोला नजिकै भएको कार दुर्घटनामा ४ जना घाईते भएका छन् । पस्चिमबाट पुर्ब तर्फ जाँदै गरेको बा१३ च ७५०४ नम्बरको कार बेलवारी नगरपालिका ८ चिसाङ खोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा गाडी मालिक झमक काफ्ले सहित अन्य ३ जना घाईते भएका छन् । कारमा काफ्लेका श्रीमती, भान्जी, र भतिजी सवार थिए । उहाँकी श्रीमती दुर्गादेबी काफ्ले, जानुका बराल, ईन्दु बस्नेत चारैजना घाईते भएका छन् । घाइतेको उर्लावारीमा उपचार भईरहेको प्रहरी चौकी भाउन्नेका प्रहरी सहायक निरिक्षक विवेकानन्द झाले जानकारी आवर विराटनगर डट नेटलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्