लहानमा बम विस्फाेट, ६ जना घाइते

<span class='c1'>लहानमा बम विस्फाेट,</span> <span class='c2'>६ जना घाइते</span>

अाज दिउसाे सिरहाको लहानमा बम विष्फोट भएकाे छ । लहानस्थित एक सुन चाँदी पसलमा भएकाे उक्त बम बिस्फाेटमा परि ६ जना घाइते भएका छन् ।
विकास सारडाकाे उक्त सुनपसलमा दिउसाे सुन किन्न अाएका एक युवाले पसलमा सामान छाडेर गएकाे केहि बेरमा बिस्फाेट भएकाे बताएकाे छ । विस्फाेटका घाइतेहरूकाे स्थानीय सप्तऋषि अस्पतालमा उपचार भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्