डीपीएलमा बिराटनगर किंग्सको आज पहिलो खेल महेन्द्रनगरसंग

डीपीएलमा बिराटनगर किंग्सको आज पहिलो खेल महेन्द्रनगरसंग

बिराटनगर चैत्र १८, धनगढिमा जारि धनगढि प्रिमियर लिग २ को आज दोस्रो दिन बिराटनगर किंग्सले आफ्नो पहिलो खेल खेल्दै छ । बिराटनगरले महेन्द्रनगर युनाईटेडसंग पहिलो खेल खेल्दैछ । खेल आज १ बजे सुरु हुने छ ।

प्रदेश नम्बर ७ को प्रहरी खेल मैदानमा हुने प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सलाई ९ विकेट हराउँदै सिवाईसी अत्तरियाले विजयी सुरुवात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्