बिराटनगरमा भएको मैत्रीपूर्ण बास्केटबलमा युवा उद्यमीको टोली बिजयी

बिराटनगरमा भएको मैत्रीपूर्ण बास्केटबलमा युवा उद्यमीको टोली बिजयी

बिराटनगर जेठ ५ ,

बिराटनगरमा आज बिहान आयोजित मैत्रीपूर्ण बास्केटबलमा युवा उद्यमीको टोली बिजयी भएको छ । बिराटनगर-११ बाल कल्याण बिद्या मन्दिर स्कुलमा भएको खेलमा युवा उद्यमीको समुह (एनवाईइएफ) ले बिराटनगर बास्केटबल एकेडेमीलाई   १३-१६ बास्केटले पराजित गरी जितेको थियो ।

बास्केटबललाई बिराटनगरमा लोकप्रिय र व्यावसायिक बनाउने उदेश्यले अभियानमा लागेको बिराटनगर बास्केटबल एकेडेमीले उक्त मैत्रीपूर्ण खेलको संयोजन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्