आज विश्व ११ र वेस्ट इन्जिडविरुद्धको खेल हुदै , सन्दिप लामिछाने पनि टिममा

<span class='c1'>आज विश्व ११ र वेस्ट इन्जिडविरुद्धको खेल</span> <span class='c2'>हुदै , सन्दिप लामिछाने पनि टिममा</span>

बिराटनगर जेठ १७ , आज विश्व ११ र वेस्ट इन्जिडविरुद्धको खेल हुदैछ  । आज बेलुका १०:४५ नेपाली समयमा उक्त खेल हुने छ । औँलाको चोटका कारण मोर्गान नखेल्ने भएपछी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मोर्गानको स्थानमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले विश्व–११ टोली नेतृत्वको जिम्मेवारी दिएको जनाएको छ।

विश्व–११ टोलीमा नेपाली स्पिनर सन्दीप लामिछानेसमेत समावेश छन् । बंगलादेशका अलराउन्डर साकिब अल हसनले व्यत्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि आइसिसीले उनको स्थानमा सन्दीपलाई टोलीमा समावेश गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्