क्रिकेटर सन्दीप अब गायक पनि , यस्तो छ उनको पहिलो गित

क्रिकेटर सन्दीप अब गायक पनि , यस्तो छ उनको पहिलो गित

चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने गायक पनि बनेका छन् । उनकाे पहिलाे गित ट्यूवमा रिलिज भएकाे छ ।

आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट ‘उदास थियो मेरो मन’ बोलको गीत  रिलिज गरेका छन् । उनको आफ्नै कम्पोजिसन रहेको गीतलार्इ विनोद तिमिल्सिनाले लेखेका हुन् ।

सन्दीपले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मेरो प्रेरणास्रोत रहिआएको छ । मैदान भित्र र बाहिर समेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ । यो मेरो दोस्रो सौख हो ।’

उनको स्वर गजबकाे सुनिएकाे छ । उनले गाएकाे गित रोमान्टिक र मेलोडियस छ ।

https://www.youtube.com/watch?time_continue=50&v=5neaFr58UR8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्