नेपाली चलचित्र राज्जा रानी युट्युबमा (हेर्नुहोस् फिल्म)

नेपाली चलचित्र राज्जा रानी युट्युबमा (हेर्नुहोस् फिल्म)

केकी अधिकारी र नाजिर हुसेन अभिनित चलचित्र राज्जा रानी युट्युब ट्रेन्डिङमा एक नम्बरमा आएको छ । बिहीबार अपलोड गरिएको चलचित्र युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आइपुगेको हो ।

नेपाली र मैथिली संस्करणसहित उक्त चलचित्र ०७४ पुस २१ गते हलमा रिलिज भएको थियो ।

याम थापा निर्देशित चलचित्रमा केकी र नाजिरसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतको अभिनय छ ।

https://www.youtube.com/watch?v=vyqBS3dcSPs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्