रोनाल्डोको विश्वकप जिते पनि फुटबलबाट सन्यास नलिने घोषणा

रोनाल्डोको विश्वकप जिते पनि फुटबलबाट सन्यास नलिने घोषणा

एजेन्सी । पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले विश्वकप जिते पनि फुटबलबाट सन्यास नलिने घोषणा गरेका छन् । उनले तत्कालै सन्यास लिनेबारेमा कुनै निर्णय नभएको बताएका छन् ।

उनले आफू अहिले विश्वकप र फुटबलबाट टाढा हुने कुरा नसोचेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्