रोचक खेल आज : मोरक्कोले क्रिस्टियानो रोनाल्डोलाई रोक्न सक्ला र ?

<span class='c1'>रोचक खेल आज : मोरक्कोले क्रिस्टियानो</span> <span class='c2'>रोनाल्डोलाई रोक्न सक्ला र ?</span>

विश्वकप फुटबलमा आज राति मोरक्कोले पोर्चुगलको सामना गर्दैछ । समुह बी मा रहेका यी दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः ४५ मा सुरु हुनेछ ।

दुवै टोलीले समुहको दोस्रो खेल खेल्न लागेका हुन् । समुह चरणको पहलो खेलमा मारक्कोले ईरानसँग १—० ले पराजय भोगेको थियो ।

मोरक्कोले आत्मघाती गोल गर्दै ईरानसँग पराजय भोगेको थियो ।

यता पोर्चुगलले भने उपाधिको प्रवल दावेदार मानिएको स्पेनसँग ३—३ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

स्पेनसँग सनसनीपुर्ण खेलमा पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डो ह्याटिक गरेका थिए । आजको खेल निक्कै रोचक हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्