नायिका निता ढुंगाना भोजपुरी चलचित्रमा देखिने

नायिका निता ढुंगाना भोजपुरी चलचित्रमा देखिने

काठमाडाैँ असार ८ । बाल कलाकार हुँदै नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताइसकेकी नायिका निता ढुंगाना भोजपुरी चलचित्रमा देखिने भएकी छिन् ।

भोजपुरी मेघा स्टार निरहुवाकाे मुख्य भूमिकामा रहने फिल्ममा निरहुवासँगै निता अपोजिट देखिन लागेकी हुन् । स्राेतका अनुसार चलचित्रको अफिसियल घोषणा केही दिनमा नै हुदैँछ ।

अभिनेत्री निता ढुंगाना भोजपुरी चलचित्रमा देखिने भएकी छिन् । बाल कलाकार हुँदै नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताइसकेकी नायिका निता चाडै नै भोजपुरी चलचित्रमा देखिने भएकी हुन् ।

नेपाल, भारत र मोरिसेसमा छायाङ्कन हुने चलचित्रमा  निताका साथमा चलचित्रमा अन्य नेपाली कलाकारहरू पनि हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्