आज विश्व संगीत दिवस मनाइँदै

<span class='c1'>आज विश्व संगीत</span> <span class='c2'>दिवस मनाइँदै</span>

काठमाडौं, असार ७ । आज विश्व संगीत दिवस मनाइँदै छ ।

नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा यस दिवसको अवधारणा ल्याएपछि औपचारिक सुरुवात सन् १९८२ मा फ्रान्सले गरेको थियो । त्यसयता हरेक वर्ष जुन २१ मा विश्व संगीत दिवस मनाइँदै आइएको छ ।

अहिले संसारका एक सय बढी देशमा संगीत दिवस मनाउने गरिन्छ ।

संगीतलाई विश्वव्यापी भाषा मानिन्छ । बहुजाति, भाषा, धर्म र संस्कृति भएको हाम्रो देश नेपालमा त वनमा रुने न्याउलीदेखि मुर्चुङ्गाको कम्पनसम्मले मौलिक संगीत सृजना गरिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्