नाई नभन्नु ल – ५’ को दुई वटा पोस्टर सार्वजनिक, यस्तो छ फस्टलुक !

नाई नभन्नु ल – ५’ को दुई वटा पोस्टर सार्वजनिक, यस्तो छ फस्टलुक !

काठमाडौं । भदौ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘नाई नभन्नु ल – ५’ को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका ४ कलाकार स्वस्तीमा खड्का, अनुभव रेग्मी, अभिषेक नेपाल र सेड्रिना शर्मा अटाएका छन् ।

निर्देशक बिकासराज आचार्यको सहलेखन र निर्देशन रहेको लोकप्रिय सिरिज ‘नाई नभन्नु ल’को यो पाँचौ सिरिज हो । यसै फिल्म ‘नाइ नभन्नु ल ५’ मार्फत कलाकार अभिषेक नेपाल र सेड्रिना शर्मा डेब्यु गदै छन् । यसै फिल्म मार्फत अभिनेत्री निरुता सिंहले कमब्याक गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्