नेपालका केही हलहरुमा मात्र ‘संजू’ प्रदर्शन हुने, बिराटनगरको सिटि सिनेमाले प्रदर्शन गर्ने

<span class='c1'>नेपालका केही हलहरुमा मात्र  ‘संजू’ प्रदर्शन</span> <span class='c2'>हुने, बिराटनगरको सिटि सिनेमाले प्रदर्शन गर्ने</span>

नेपालका केही हलहरुमा मात्र बलिउडको चर्चित अभिनेता संजय दत्तको जीवनीमा आधारित बनेको फिल्म ‘संजू’ प्रदर्शन हुने भएको छ ।

वितरक र प्रदर्शक बीच बिभिन्न बिषयमा कुरा नमिल्दा ‘संजू’ नेपालको सिमित हलहरुमा मात्र प्रदर्शन हुने भएको हो ।नेपाल प्रदर्शनको अधिकार लिएका चौधरी ग्रुप र गोपीकृष्ण मुभिजले अनेकन सर्तहरु राखेपछि प्रदर्शकले फिल्म रिलिज गर्न नमानेको बुझिएको छ ।

बुधबार चलचित्र संघमा प्रदर्शक र वितरक बीच हुने भनिएको बार्ता हुन नसकेपछि बिहिबार पुनः बार्ता बोलाईएको थियो तर बितरक पक्ष अर्थात गोपीकृष्ण मुभिज र चौधरी ग्रुप नै बार्तामा नआएपछि अब फिल्म नेपालका सबै हलहरुमा प्रदर्शन नहुने भएको हो ।

बिराटनगरको सिटी सिनेमामा भने संजु चल्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्