यो वर्षकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बन्यो ‘सञ्जु’

<span class='c1'>यो वर्षकै सर्वाधिक ओपनिङ</span> <span class='c2'>गर्ने फिल्म बन्यो ‘सञ्जु’</span>

मुम्बई । भारतीय चर्चित अभिनेता सञ्जय दत्तको बायोपिकमा आधारित बहुप्रतिक्षित फिल्म ‘सञ्जु’ले पहिलो दिनमै ३२ करोड भारतीय रुपैयाँ कमाइ गरेर यो वर्षकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ ।

राजकुमार हिरानीले निर्देशन गरेको सन्जु’मा सञ्जय दत्तको भूमिकामा रणवीर कपुरले अभिनय गरेका छन् ।फिल्मको आक्रामक ब्यापार र यसलाइृ हेरेर समीक्षकहरुले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन् ।पछिल्लो समय लगातार फ्लप फिल्म दिएका रणवीरको फिल्म सन्जु’को सफलतासँगै करीयरले पनि उचाई छुने निश्चीत देखीएको छ ।‘

फिल्म संजू’मा रणबीर, अनुष्का बाहेक परेश रावल, मनीषा कोईराला, सोनम कपूरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्