सन्नी लियाेनकाे बारेमा बायाेपिक सिरियल बन्ने

सन्नी लियाेनकाे बारेमा बायाेपिक सिरियल बन्ने

बलिउडकी अभिनेत्री एवंम पूर्व पाेर्नस्टार सन्नी लियाेनकाे बारेमा बायाेपिक सिरियल बन्ने भएकाे छ । सन्नी अाफैले सहमत जनाएपछि उनका बारेमा बायाेपिक सिरियल बन्न लमगेकाे हाे ।

‘अनटाेल्ड स्टाेरी अफ सन्नी लियाेनी’ नाममा याे बायाेपिक सिरिज बन्न लागेकाे र यहि १६ जुलार्इमा सन्नीकाे बायाेपिक सिरिज तयार हुने पनि निर्माण पक्षले जनाएकाे छ ।

याे बायाेपिक ‘जी फाइभ’ मा देख्न पाइने सन्नीले बताएकी छिन । करनजीत काैर बाेहराले सन्नीकाे बायाेपिक सिरिज बनाइरहेकाे जानकारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्