विराटनगरकी मोडल अंशु व्यवसायी अमिशसंग विवाहबन्धनमा ।

विराटनगरकी मोडल अंशु व्यवसायी अमिशसंग विवाहबन्धनमा ।

प्रेम देवान
विराटनगर २३ असार । विराटनगरकी २२ बर्षिया मोडल तथा नव नायिका अंशु थापा वैवहिक बन्धनमा बाधिन लागेकी छिन् । ५ वटा म्यूजिक भिडीयो तथा ३ वटा नेपाली कथानक चलचित्रमा हात हालेकी नव नायिकाको असार २३ गते वैवाहिक बन्धनमा बाधिन लागेकी हुन् । अंशुको विवाह विराटनगर कै युवा व्यावसायी अमिस बरालसँग हुन लागेको हो | दुुुवैको विवाह  शनिबार सम्पन्न हुुुन लागेेकोहो । विराटनगरको टेन ११ रेस्टुरेन्टका संंंचालक हुुन   अमिस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्