पाेर्नस्टार सन्नी लियाेनकाे बायोपिकको प्रोमो सार्वजनिक , यस्तो छ भिडियो !

पाेर्नस्टार सन्नी लियाेनकाे बायोपिकको प्रोमो सार्वजनिक , यस्तो छ भिडियो !

बलिउडकी अभिनेत्री एवंम पूर्व पाेर्नस्टार सन्नी लियाेनकाे जीवनमा अाधारित रहेर निर्माण भएकाे वेब सिरिज ‘करनजित कौर- द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ काे  प्रोमो रिलिज भएको छ ।

उक्त बायाेपिकमा सन्नी आफैले आफ्नो भूमिका निर्वाह गरेकी छन् । प्रोमोमा उनको बलिउड करिअर, बाल्यकाल, पारिवारिक स्थिति, पोर्नस्टारसम्का दृश्यहरु हाइलाइट गरिएको छ । आदित्य दत्त निर्देशित सिरिजमा सन्नी कामुक अवतारमा प्रस्तुत हुने छिन् ।

यहि १६ जुलार्इमा याे वेब सिरिज ‘जी फाइभ’ एपमा रिलिज हुनेछ ।

https://www.youtube.com/watch?v=edJ6DnPXh8o

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्