बिराटनगरमा पनि वर्षा शुरु , तराइमा सतर्कता !

<span class='c1'>बिराटनगरमा पनि वर्षा शुरु</span> <span class='c2'>, तराइमा सतर्कता !</span>

बिराटनगर असार २८ , देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताए अनुसार बिराटनगर लगायत मोरङमा भारी वर्षा सुरु भएको छ । आजदेखि भोलि सम्म बिराटनगरमा वर्षा हुने पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तराईमा वर्षाबाट हुन सक्ने सम्भावित दुर्घटनाका लागि  सतर्कता अपनाइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्