“माया लुकि लुकि” गीतको कभर डान्स भिडियो पठाए ५० हजार जित्ने मौका !

“माया लुकि लुकि” गीतको कभर डान्स भिडियो पठाए ५० हजार जित्ने मौका !

बिराटनगर असार ३२ , ओसियाना एजुकेसन सोलुसन द्वारा आयोजित "माया लुकि लुकि" गीतको कभर डान्स भिडियो प्रतियोगिता सुरु भएको छ ।

असोज ३१ गते सम्ममा कभर भिडियो तयार गरी पठाइ सक्नुपर्ने र उत्कृष्ट भिडियोलाई ५० हजार  पुरस्कार रहेको जानकारी गायिका टीका प्रसाईंले आवर बिराटनगर डट नेटलाई दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्