नो पार्किङ पछि बिराटनगरको अबस्था यस्तो देखियो , भिड हुने बजार खाली (फोटो फिचर सहित)

नो पार्किङ पछि बिराटनगरको अबस्था यस्तो देखियो , भिड हुने बजार खाली (फोटो फिचर सहित)

विराटनगर, १ साउन । विराटनगर महानगरपालिकाको मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएपछि आज बिहानै देखि सो सडक खाली देखिएको छ । सर्बसाधारणको मात्र आउजाउ र सवारी साधनको मात्र आउजाउ देखिएपनि अधिकांश सडकमा राखिने मोटरसाईकल र कारहरु थिएनन् । यदी कसैले ल्याएर राखिहाल्यो भने पनि ट्राफिक प्रहरीले सम्झाउने अझ अटेर गरे कार्वाही सम्म गरेको देखियो । ट्राफिक ब्यवस्थापन थाम्नै नसक्ने गरी भिड लागेपछि सडकमा पार्किङ गर्न रोक लगाईएको थियो । रोक लगाईएसँगै देखिएका दृश्य अनौठा र रमाईला थिए । पार्किङ निषेधको पहिलो दिन सडकमा यस्तो देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्