ओबी सर्भे : विराटनगरका जनता भन्छन “हाटबजार बन्द नगरेर केहि बिकल्प सोच्नुपर्छ”

<span class='c1'>ओबी सर्भे : विराटनगरका जनता भन्छन</span> <span class='c2'>“हाटबजार बन्द नगरेर केहि बिकल्प सोच्नुपर्छ”</span>

विराटनगर । आवर बिराटनगर डट नेटबाट गरिदै आएको विराटनगरसँग समब्धित सर्भेमा यस पटकको हाम्रो विराटनगरका हाटबजार बन्द गर्ने विराटनगर महानगरपालिकाको निर्णय कस्तो लाग्यो ? भन्ने प्रश्नमा १७७७  मत हामीलाई प्राप्त भएको छ

हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (५२%, ९२७) ले बन्द नगरेर केहि बिकल्प सोच्नुपर्छ भन्ने मत दिएका छन् भने  सहि निर्णय हो , सडक अबरुद्ध हुदैन अबमा  (३१%, ५५४) ले भोट दिएका छन् , गलत निर्णय , सर्वसाधारणलाई सहज भएको थियो हाटबजारले भन्नेमा  (१७%, २९६) मत  प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्