बिराटनगरमा इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिता हुने

बिराटनगरमा इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिता हुने

बिराटनगर साउन १४, बिराटनगरमा इन्टर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ  । बिराटनगरमा क्रिकेटर अजय राजबंसीको बुवा स्व. साखिचंद राजबंसीको नाममा इन्डोर इन्टर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको हो । आगामी साउन १८ गतेबाट उक्त प्रतियोगिता हुने आयोजक अजय राजबंसीले जानकारी दिए । 

यस प्रतियोगिताको यो दोस्रो संस्करण हो । यस अघि गत बर्ष बिराटनगरको डिग्री कलेजमा उक्त प्रतियोगिता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्