सलमान र कट्रिना फेरी एकसाथ , फिल्म ‘भारत’ मा संगै खेल्ने

<span class='c1'>सलमान र कट्रिना फेरी एकसाथ ,</span> <span class='c2'>फिल्म ‘भारत’ मा संगै खेल्ने</span>

बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ मा नायिका कट्रिना कैफको अभिनय हेर्न पाइने भएको छ।  पहिले अनुबन्धित अभिनेत्री प्रियंका चोपडाले अमेरिकी ब्वाइफ्रेण्ड निक जोनससँग विवाह गर्ने भन्दै बाहिरिएपछि 'भारत'मा कट्रिनाले अभिनय गर्ने भएकी हुन्।  फिल्ममा कट्रिनाको इन्ट्री भएको भन्दै अभिनेता तथा चलचित्र ‘भारत’का निर्माता सलमान खानले ट्वीट गरेका छन्। 

फिल्मको छायांकन ८ अगस्टबाट हुँदैछ। फिल्ममा खान अाफैँ नायक छन् भने नायिका कट्रिना हुनेछिन्। यो फिल्मको निर्देशन भने अलि अब्बास जाफरले गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्