‘जुनकुनै समय मेराे विवाह हुनसक्छ’ – अालिया भट्ट

‘जुनकुनै समय मेराे विवाह हुनसक्छ’ – अालिया भट्ट

बलिउड अभिनेत्री अालिया भट्ट नयाँ फिल्म ब्रम्हास्त्रकाे सुटिङमा अमेरीकाबाट बुल्गेरिया पुगेकी छिन् । यी अभिनेत्रीले त्यहाँका सन्चारमाध्यमसंगकाे कुराकानीका क्रममा कुनै पनि समय अाफ्नाे बिहे हुनसक्ने बताएकी छिन् ।

उनले अाफ्नाे प्रेम सम्बन्ध रणवीर कपुरसंग रहेकाे पनि स्वीकार गरेकी बतार्इएकाे छ । सन्चारमाध्यमहरूले बिवाह कहिले हुन्छ ? भनी साेधेकाे प्रश्नमा उनले जुन कुनै समय पनि हुन सक्ने प्रतिक्रिया दिएकी छिन् । उनले विवाहपछि पनि अाफ्नाे फिल्म करियरलार्इ निरन्तरता दिने बताएकी छिन् ।

उनले बिहे हुन् अझै केही समय लाग्ने र विवाहपछि पनि अभिनयलार्इ निरन्तरता दिने अाफन्त तथा शुभचिन्तकलार्इ जानकारी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्