विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट

<span class='c1'>विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको</span> <span class='c2'>कार्यकक्ष नजिकै बम विस्फोट</span>

बिराटनगर साउन २७ ,

[caption id="attachment_61607" align="alignnone" width="960"] मेयर पराजुलीको गाडी , तस्बिर : मिन कुमार नबोदित[/caption]

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको प्यासेजमा  शक्तिशाली बम विस्फोट भएको छ ।  महानगरपालिकामा विस्फोटपछि कर्मचारीहरु भागाभाग भएको थियो ।

विस्फोटको कम्पन र झ्यालको सिसाका कारण मेयर पराजुलीको गाडीमा क्षति भएको छ। विस्फोट गराउने समूहको पहिचान हुन बाँकी रहेको छ ।अन्दाजी २ बजे बिस्फोटको ठुलो आवाज आएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्