“ठुलो आवाजले महानगरपालिका नै थर्कियो” – मेयर पराजुली

<span class='c1'>“ठुलो आवाजले महानगरपालिका नै</span> <span class='c2'>थर्कियो” – मेयर पराजुली</span>

बिराटनगर साउन २७ , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको दराजभित्र शक्तिशाली बम विस्फोट भएको छ । बम विस्फोटबाट भएको ठुलो आवाजले महानगरपालिका नै थर्किएको मेयर पराजुलीले बताएका छन् । बिस्फोट ठुलो रहेको र महानगरपालिका सिसा समेतमा फुटेको उनले बताए  ।

स्थानीय निकायमा मेटल डिटेक्टर नहुने हुनाले बम लगायतका सुरक्षा चुनौती रहेको आवर बिराटनगरसंगको प्रतक्ष्य प्रशारणमा उनले बताए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्