तस्बिरमा हेर्नुहोस बिराटनगर महानगरपालिकामा भएको बम बिस्फोट पछीको दृश्य !

<span class='c1'>तस्बिरमा हेर्नुहोस बिराटनगर महानगरपालिकामा भएको</span> <span class='c2'>बम बिस्फोट पछीको दृश्य !</span>

बिराटनगर साउन २७ , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको प्यासेजमा शक्तिशाली बम विस्फोटमा परी एक जना घाइते पनि भएका छन् ।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ । विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए ।महानगरपालिकामा विस्फोटपछि कर्मचारीहरु भागाभाग भएको थियो ।विस्फोटको कम्पन र झ्यालको सिसाका कारण मेयर पराजुलीको गाडीमा क्षति भएको छ। विस्फोट गराउने समूहको पहिचान हुन बाँकी रहेको छ ।अन्दाजी २ बजे बिस्फोटको ठुलो आवाज आएको स्थानीयले बताएका छन् ।

तस्बिरमा हेर्नुहोस !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्