झापा गाैरदहमा आज बम बिस्फाेट , मानविय क्षती भएन

झापा गाैरदहमा आज बम बिस्फाेट , मानविय क्षती भएन

झापा साउन २९  । गाैरदह नगरपालिका वडा नम्बर ७ मा अाज बिहान बम बिस्फाेट भएकाे छ । वडा अध्यक्ष बलराम खरेलका अनुसार बिहानकाे समयमा ठुलाे अावाजमा बिस्फाेट भएकाे बम कार्यालय देखि ५ सय मिटर मात्र टाढा रहेकाे थियाे ।

बिस्फाेटले कुनै मानविय क्षती नभए पनि कार्यालयकाे झ्यालकाे सिसा फुटेकाे खरेलले जानकारी दिए । ग्वालडुब्बा प्रहरी कार्यालयका सइ नील कुमार श्रेष्ठका अनुसार साे घटनामा संलग्नकाे खाेजी कार्य तीब्र पारीएकाे छ ।

दमकका दुइ पक्राउ

दमक नगरपालिकाबाट बन्द गराउने दुइ विप्लबका कार्यकर्ता पक्राउ परेका छन् । बिप्लब नेतृत्वकाे (नेकपा) माअाेवादिकाे पर्चा बांड्दै हिडेका दुइ युवालाइ पक्राउ गरीएकाे दमक प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ पर्नेमा असल लिम्बु र राजु दास रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्