रिता कट्टेलको नयाँ म्युजिक भिडियो सार्वजनिक , यस्तो छ भिडियो !

रिता कट्टेलको नयाँ म्युजिक भिडियो सार्वजनिक , यस्तो छ भिडियो !

बिराटनगर साउन ३१ . पूर्वकी चर्चित भिजे रिता कट्टेलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता हुदै मोडल बन्न पुगेकी रिताको यो पहिलो म्युजिक भिडियो हो । वाइल्ड रिपर्सको "जालैमा जालैमा" बोलको गीतको भिडियो सार्वजनिक भएको हो । सन्तोष कालिकोटेको स्वर रहेको उक्त गीतमा रिताको अभिनय बोल्ड देखिन्छ । निर्देशक अर्जुन अधिकारीले उक्त भिडियो निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=A3siAtpj6tw&feature=share

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्