‘मेरी मामु’को ट्रेलर सार्वजनिक , बालकको जोडदार अभिनय (हेर्नुहोस भिडियो)

‘मेरी मामु’को ट्रेलर सार्वजनिक , बालकको जोडदार अभिनय (हेर्नुहोस भिडियो)

काठमाडौँ । फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक गरेको छ ।

निर्माता सन्तोष सेनको निर्माण रहेको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको हो । बाल मनोविज्ञानमा आधारित फिल्मको ट्रेलरमा मुख्य कलाकार आयुव सेनको फिचर रहेको छ । सस्पेन्स थ्रिलर ट्रेलरमा एक बालक र आमाप्रतिको मायालाई देखाएको छ । फिल्मलाई यम थापाले निर्देशन गरेका छन् ।फिल्ममा उन कै लेखन रहेको छ ।

फिल्ममा आयुवको साथै शारुख ताम्राकार, अश्लेशा ठकुरी, कुसुम गुरुङ लगायतका कलाकारको अभियान रहेको छ । फिल्मलाई भदौ १५ गते प्रदर्शनको मिति तोकिएको छ ।

 

https://www.youtube.com/watch?time_continue=153&v=UX8KExbK0Xs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्