इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीको शानदार जित

<span class='c1'>इङ्लिस प्रिमियर लिग फुटबलमा साविक</span> <span class='c2'>विजेता म्यानचेस्टर सिटीको शानदार जित</span>

बिराटनगर भदौ ४ ,  इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई ६–१ गोलअन्तरले पराजित गरेको हो ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने ब्राइटनसँग ३–२ गोलअन्तरले पराजित भएको छ ।

अर्को खेलमा वार्टफोर्डले बर्नलेलाई ३–१ ले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्