विराटनगरको गौ सेवा सदनमा सहयोग पाए १ मेगावाट बिद्युत उत्पादनको तयारी

<span class='c1'>विराटनगरको गौ सेवा सदनमा  सहयोग</span> <span class='c2'>पाए १ मेगावाट बिद्युत उत्पादनको तयारी</span>

विराटनगर, ६ भदौ ।
गौ सेवा सदनले पहिलो चरणमा गाउँका स्थानीयलाई पाइपलाईनबाट ग्याँस पुर्याएर नमुनाको काम गरेकोमा अबको दिनमा बिद्युत उत्पादन गर्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राख्दै गो सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले सरकारले केही सहयोग गरे १ मेगावाट बिद्युत उत्पादन आफुहरु दिनको लागि तयार रहेको जानकारी गराए । ७ हजार स्वायर फिटको आरसिसी सेट निर्माण रहेकोले त्यसलाइए ब्यवस्थित गरी अन्य कामको लागि आर्थिक अभाव रहेको बताए । उनले त्यो ब्यवस्थापनको लागि घरहरु रहेकोले सरकारले केही सहयोग गरेमा १ मेगावाट विजुली निकाल्न सक्ने बताएका उनले विराटनगर १४ का जनताका घरमा कहिल्यै वत्ती नजाने गरी झिलीमिली पार्न सकिने उनले सुनाए । तर अध्यक्ष अग्रवालले सुनाएको यो योजनामा ओलीले कुनै प्रतिक्रिया या सहयोगको लागि आश्वासशन समेत दिएनन् । ग्याँससँगै विजुलीको सपना पुरा हुने हो हैन अहिले अन्यौल नै छ । सरकारको लगानी बेगरको यो पाईपलाईनको ग्यासले चर्चामा आएका प्रधानमन्त्री ओलीले देशका धेरै स्थानमा सरकारको लगानीमा ग्वायोग्यास वा बैकल्पीक उर्जामा जोड दिने हो भने फेरी थप चर्चामा ल्याउला अन्यथा अरुको भरमा सफलताको नाटकले बिच बाटोमै धोका नदेला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्