नेपाल र ओमान बीच क्रिकेट खेल जारी, नेपालको ३ विकेट झर्यो

नेपाल र ओमान बीच क्रिकेट खेल जारी, नेपालको ३ विकेट झर्यो

एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा ओमानविरुद्धको खेलमा नेपालको तेस्रो विकेट पतन भएको छ । १७ औं ओभरमा मल्ल आउट भएका हुन् । १७ औं ओभरको अन्तिम बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ व्यक्तिगत स्कोरमा क्याच आउट भएका हुन् । यसअघि कप्तान पारस खड्का ८ रनको व्यक्तिगत स्कोरमा १६ औं ओभरमा आउट भएका थिए ।

यसअघि ४ रनमा खुवास खकुरेल आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्